उत्तर कोरियाले भन्यो, ‘आणविक क्षमता भएको नयाँ प्रकारको क्रुज मिसाइल परीक्षण भयो’
प्योङयाङ । उत्तर कोरियाले आफ्नो सैन्य क्षमता विस्तार गर्न जारी राख्दै नयाँ पुस्ताको क्रुज मिसाइलको पहिलो परीक्षण गरेको बताएको छ । आधिकारिक कोरियन सेन्ट्रल न्यूज एजेन्सीले बिहीबार जनाए अनुसार पुलहवासल–३–३१ मिसाइल अझै विकासको चरणमा रहेको छ । साथै, मिसाइललाई रणनीतिकको