जब नेदरल्याण्डकी २७ बर्षिया युवतीले ‘इच्छामृत्यु’ रोजिन, पुरै देश भयो भावुक
नेदरल्याण्ड । नेदरल्याण्डकी २८ वर्षीया लरेन होभले इच्छामृत्यु रोजेपछि सबै चकित र भावुक भएका छन । यद्यपि, उनको मृत्यु हुनु अघि लरेनले धेरै हदसम्म स्थितिलाई उजागर गरेकी थिइन् । उनी लामो समयदेखि गम्भीर रोगसँग लड्दै थिइन् । यो रोगको नाम मायलजिक एन्सेफेलोमाइलाइटिस हो