भारतमा एक युवकले आफनै घाटी काटेर मातालाई बलिदिए पछि…
नयाँदिल्ली । झाँसीको बरुसागरको प्रसिद्ध सिद्धपीठ मानसिल माताको मन्दिरमा पूजा गर्न एक युवक पुगे अनि उनले पहिले पूजा गरे र त्यसपछि पूजा गरेपछि युवकले घाँटी अर्पण गरेर आफैलाई बलिदिने प्रयास गरे । युवकको घाँटी काटेको खबर प्राप्त हुनासाथ क्षेत्रमा सनसनी