अमेरिकामा ‘जासुसी’ चाइनिज बेलुन, अमेरिकन कम्पनीले डाटा दिएको खुलासा
वासिङ्टन डिसी । यस वर्षको सुरुमा अमेरिकाको आकाशमा एउटा जासुसी बेलुन देखियो । यो बेलुन चीनले पठाएको बताइएको छ । सीएनएनका अनुसार एक अमेरिकी अधिकारीले खुलासा गरे कि चिनियाँ जासूस बेलुनले नेभिगेसन र स्थान सम्बन्धित डाटा चीनलाई फिर्ता पठाउन अमेरिकी इन्टरनेट