गाजा युद्दको सयौं दिनः प्यालेस्टाइनले भन्यो, ‘इजरायलले भयानक अपराध गर्यो
गाजा । गाजामा सयौं दिनको नरसंहार जीवनभरको पीडा भएको प्यालेस्टिनी विदेश मन्त्रालयले जनाएको छ । प्यालेस्टिनी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय समुदायले प्यालेस्टिनी मुद्दासँग सम्बन्धित अन्तर्राष्ट्रिय प्रस्तावहरू कार्यान्वयन गर्न फेरी असफल भएको जनाएको छ । ‘१०० दिन बितिसकेको