हमास कमाण्डर भन्छन, ‘हामी यो युद्द जति समयसम्म पनि लडन सक्छौं’
तेल अहिब । इजरायली सेनाले हमासका कयौं कमाण्डरलाई मारेको दाबी गरेको छ । सेनाले टविटरको एक पोस्टमा भन्यो कि गाजा पट्टीमा हमासको सबैभन्दा ठूलो ब्रिगेडका चार बटालियन कमाण्डरहरू मारिएका छन । उसका अनुसार हालै इजरायली हमलाहरूमा मारिएका ती प्यालेस्टिनी समूहका