आर्थिक लेनदेन गरेर आतंकबादीहरूलाई प्रिमियर सेवा दिएको ट्वीटरमाथी आरोप
काठमाडौं । जब स्पेसएक्स र टेस्ला कम्पनीका मालिक एलोन मस्कले संसारको सबैभन्दा लोकप्रिय माइक्रोब्लगिङ प्लेटफर्म ट्विटर किनेका थिए, यो माइक्रोब्लगिङ प्लेटफर्ममा धेरै परिवर्तनहरू गरियो । यस प्लेटफर्मको नाम पनि ट्विटरबाट एक्समा परिवर्तन गरिएको थियो । आईएएनएसको समाचार अनुसार टेक ट्रान्सपरेन्सी