पृथ्वीतर्फ तीव्र गतिमा आउँदै सौर्य आँधी, १७ डिसेम्बरमा विनाश निम्त्याउन सक्ने !
न्युयोर्क । ब्रह्माण्डमा हुने एक घटनाले पृथ्वीलाई फेरि एकपटक असर गर्ने देखिएको छ। नासाका बैज्ञानिकहरूले सुर्यमा देखा पर्ने एक घटनाका कारण वास्तवमा पृथ्वीमा खतरा हुन सक्ने चेतावनी दिइएको छ । नासाका अनुसार एक सौर्य आँधी धेरै तीव्र गतिमा पृथ्वीतिर बढिरहेको