आठ इन्धन ट्याङ्कर दक्षिणी गाजामा प्रवेशः इजरायल
तेल अहिव । आठ इन्धन टयांकर गाजामा प्रवेश गरेका छन् । इजरायली सेनाले चार इन्धन ट्याङ्कर र खाना पकाउने ग्यासका चारवटा ट्याङ्कर इजिप्टबाट राफाह क्रसिङ हुँदै दक्षिणी गाजामा प्रवेश गरेको जनाएको छ । उसका अनुसार संयुक्त राष्ट्रसंघीय सहायता संस्थाहरूलाई ती