जो वाइडेन गम्भिर बिमारी छनः ह्ववाइट हाउसका पुर्ब चिकित्सक
वासिङटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनको स्वास्थ्य अवस्था ठिक छैन् । ह्वाइट हाउसका पूर्व चिकित्सक टेक्सास रिपब्लिकन प्रतिनिधि रोनी ज्याक्सनले राष्ट्रपति बिडेनको स्वास्थ्यको बारेमा चिन्ता जायज रहेको बताएका छन् । उनका अनुसार वाइडेनको स्वास्थ्य तीव्र गतिमा बिग्रँदै गएको छ