आठ रात नौ दिनसम्म मनाइने भक्तपुरको बिस्का जात्रा
भक्तपुर । भक्तपुरमा आजबाट बिस्का जात्रा सुरु हुँदैछ । टौमढीस्थित पाँचतले (ङातापोल) मन्दिर अगाडिबाट नकिंजु अजिमाको रथलाई घटखामा पुर्याएर भैरवनाथको रथ तानातान गर्दै जात्रा सुरु गरिन्छ। जात्रा आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइन्छ। काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीनतले भैरवनाथको