कोइराला समुहले नाम नदिएपछि कांग्रेसबाट चार जना मन्त्रीको मात्रै शपथ हुँदै
काठमाडौँ । नेपाली कांग्रेसका तर्फबाट चार जनाले मात्रै मन्त्रीको शपथ लिने भएका छन् । शेखर कोइराला समूहले सम्मानजनक संख्या नदिएको भन्दै असन्तुष्टी जनाउँदै नाम नदिएपछि देउवा समूहका चार जनाले मात्रै सपथ लिन लागेका हुन । सभापति देउवानिकट उपसभापति पूर्णबहादुर खड्का,