सञ्चारमाध्यम कसैको भजनमण्डली बन्नु हुँदैनः सञ्चारमन्त्री
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारमाध्यमहरु कसैको भजनमण्डली बन्नु नहुने बताएकी छन् । सोमवार रेडियो नेपालको ७३ औं स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री शर्माले कुनै पनि सञ्चारमाध्यमहरु भजनमण्डली बन्नु नहुने बताइन् । उनले कतिपय सञ्चारमाध्यमहरु सरकारको तर्फबाट