राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यहरूको शपथ आज
काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित १९ सदस्यहरुको आज शपथ ग्रहण आज हुने भएको छ । बिहान ११ बजे सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको कक्षमा राष्ट्रिय सभा सदस्यहरुको शपथ ग्रहण कार्यक्रम राखिएको छ । राष्ट्रिय सभामा नेपाली कांग्रेसबाट ६,