एमसीसी प्रभाव : माओवादी महोत्तरीका संयोजकसहित पाँच नेताले पार्टी छाडे
महोत्तरी । माओवादी केन्द्र महोत्तरीका संयोजकसहित पाँच नेताले पार्टी त्यागकाे घोषणा गरेका छन् । एमसीसी पारितकाे विपक्षमा उभिएका प्रदेश कमिटी सदस्य तथा महोत्तरीका संयोजक तुलसीप्रसाद ढुंगाना, प्रदेश कमिटी सदस्य तथा बर्दिबास वडा नम्बर ३ का वडाध्यक्ष राजनप्रसाद ढुंगानासहितले अन्तत: पार्टी