आठजना नेता कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आठजना नेताहरुलाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेका छन् । चौधौँ महाधिवेशनमा डा. शेखर कोइराला प्यानलबाट उपसभापति पदमा उठेर पराजित भएका डा. चन्द्र भण्डारीसहित आठ नेतालाई देउवाले केन्द्रीय कार्यसमितिमा बिहीबार मनोनीत गरेका मुख्यसचिव कृष्णप्रसाद