भूकम्प प्रभावित क्षेत्रमा सक्रिय हुन पार्टीका सम्पूर्ण निकायलाई देउवाको निर्देशन
काठमाडौं । नेपाली कांग्रेसले भूकम्पबाट घाइतेहरुको शिघ्र उपचार गर्न तथा प्रभावित क्षेत्रमा राहात उपलब्ध गराउन माग गरेको छ । प्रभावित भएकालाई सुरक्षित स्थलतर्फ तत्काल स्थानान्तरण गर्न, युद्धस्तरमा उद्धारको कार्य गर्न, घाइतेहरुको उपचार र राहतको कार्यमा सक्रियता साथ परिचालन गर्न सरकारसँग