भूकम्प पीडितलाई एकद्वार प्रणालीबाट राहत र सहयोग उपलब्ध गराउँछौँ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्प पीडितका लागि सहयोग, राहत र उद्दारका लागि एकद्वार प्रणाली लागू गर्ने बताएका छन् । आइतबार बिहान बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १३औं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पीडितको नाममा विभिन्न