रविले लिए रामहरिसँग वदला : ‘लक्ष्मी कोइरी खोइ ?’
काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा दुईनेताका बीचमा भएको एउटा भिडियो भाइरल भइरहेको छ । केही दिन अघि सो समितिमा भएको एउटा सम्बादको भिडियो दृश्य यतिखेर भाईरल भईरहेको हो । खासमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले