इलाम-२ मा सुहाङलाई ५ हजार ६६२ मतको अग्रता
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । ३९ हजार ४२५ मत गन्दा नेकपा एमालेका सुहाङ नेम्वाङले ५ हजार ६६२ मतको फराकिलो अग्रता बनाएका छन् । एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अहिले १६ हजार २१९ मत ल्याएका