ठूलो संख्यामा प्रशासकीय अधिकृत र उपसचिवको सरुवा
काठमाडौं । ३७ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४९ उपसचिवको काज, सरुवा तथा पदस्थापन गरिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार नवनियुक्त उपसचिव तथा पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई कामकाज तथा सरुवा गरेको हो। २० जना मन्त्रालयको अतिरिक्त समूहमा रहेका