इलाम-२ मा ५८ र बझाङमा ५० प्रतिशत मतदान
काठमाडौँ । आज सम्पन्न इलाम-२ र बझाङको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगका अनुसार इलाम-२ मा करिब ५८ प्रतिशत र बझाङमा ५० प्रतिशत मतदान भएको छ । यस उपनिर्वाचनमा इलाम-२ मा १ लाख १५