शासकीय सुधारका १०० बुँदामा केन्द्रित छ सरकार : स्वास्थ्यमन्त्री मेहता
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सरकारले शासकीय सुधारका १०० बुँदे कार्यसूचीलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएकी छन्। आइतबार मन्त्रालयमा सञ्चारकर्मीसँग आयोजित भेटघाट कार्यक्रममा बोल्दै मन्त्री मेहताले प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनअनुसार शासकीय सुधारका लक्ष्यहरू पूरा गर्न मन्त्रालय केन्द्रित