एमाले बागमती प्रदेश कमिटीले उपनिर्वाचनको उम्मेदवार टुंगो लगायो
काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश कमिटीले उपनिर्वाचनको उम्मेदवार टुंगो लगाएको छ। आज बसेको प्रदेश कमिटीको सचिवालय बैठले बागमती प्रदेशका रिक्त पदका उम्मेदवार टुंगो लगाएको एमाले बागमती प्रदेशका इञ्चार्ज डा राजन भट्टराईले जानकारी दिए। उनले जिल्ला कमिटीबाट सिफारिस भएका उम्मेदवारका