कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । बुधबार बिहान भएको निर्वाचनमा देउवाले कूल ८९ मतमध्ये ६४ मत ल्याएर विजयी भएको निर्वाचन समितिका संयोजक भीष्मराज आङदेम्बेले जानकारी दिए। देउवाका प्रतिद्वन्द्वी महामन्त्री गगन थापाले २५ मत