आइतबारसम्म गठबन्धनभित्रै सहमति जुट्छः प्रम देउवा
काठमाडौं । नेपाली कांग्रेसका महिला सांसदहरूले पार्टी सभापति शेरबहादुर देउवा कै नेतृत्वमा सरकार बनाउन सुझाव दिएका छन् । शनिबार बालुवाटारमा प्रधानमन्त्री एवं पार्टी सभापति देउवासँग छलफल गर्दै उनीहरूले अहिलेको अवस्थामा गठबन्धनभित्रैबाट सरकार गठन हुनुपर्ने र पहिले सरकारको नेतृत्व कांग्रेसले नै