प्रदेश १ को मन्त्रिपरिषद् विस्तार, माओवादीबाट २ र एमालेबाट १ मन्त्री थपिए
विराटनगर । प्रदेश १ सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद विस्तार गरेका छन् । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुअघि आज सरकारमा थप ३ बिनाविभागीय मन्त्रीलाई सहभागी गराएका हुन् । कार्कीले आज दिउँसो १ बजे विश्वासको मत लिँदैछन् । सरकारमा सहभागी भएका