सत्ता गठबन्धन बैठक निष्कर्षहीन, प्रचण्ड एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोटतिर
काठमाडौं । वालुवाटरमा जारी सत्ता गठबन्धनको बैठक सकिएको छ । नयाँ जनादेशअनुसार सरकार गठनका लागि कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समावादीका अध्यक्ष माधवकुमार नेपाल, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल बिहान करिब ११ बजेदेखि छलफलमा रहेका थिए । बैठकको सुरुमा प्रचण्ड,