स्ववियु निर्वाचन चैत ५ गते गर्ने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन चैत ५ गते गर्ने तयारी थालेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले चैत ५ गते स्ववियु निर्वाचन गर्ने प्रस्ताव त्रिवि कार्यकारी परिषद्समक्ष पेश गरेको हो । निर्देशनालयका प्रमुख पशुपति अधिकारीका