तयारी नपुगेकाले पार्टीको महाधिवेशन २०८२ को मंसिरभित्र हुँदैनः प्रवक्ता महत
सिरहा । नेपाली कांग्रेस प्रवक्ता डाक्टर प्रकाशशरण महतले ०८२ मंसिरमा कांग्रेसको १५ औं महाधिवेशन नहुने स्पष्ट पारेका छन् । बिहीबार नेपाल प्रेस युनियन सिरहा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले तयारी नपुगेको कारण देखाउँदै अगामी महाधिवेशन समयमै नहुने उनले स्पष्ट