निजामती सेवा विधेयक अघि नबढाए आन्दोलन गर्ने कर्मचारीको चेतावनी
काठमाडौं । निजामती कर्मचारीसम्वद्ध ट्रेड युनियनहरूले संघीय निजामती सेवा विधेयक अघि बढाउन ढिलाई गरिए आन्दोलन गर्ने चेतावनी दिएको छ। आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ट्रेड युनियनहरूले मुलुक संघीयतामा गएपछि त्यसअनुसारको कानून निर्माण नहुँदा संघीय शासन प्रणाली कार्यान्वयनमा समस्या देखिएको भन्दै