एकता र सहकार्यका लागि मधेसवादी दलहरुद्वारा कार्यदल गठन
काठमाडौं । मधेसवादी राजनीतिक दलहरुले एकता र सहकार्यको लागि कार्यदल गठन गरेको छ । मधेसवादी आठ राजनीतिक दलहरुको बिहीवार सिंहदरबारमा बसेको बैठकले सहकार्य र एकताको वातावरण बनाउन कार्यदल गठन गर्ने निर्णय गरिएको जनता समाजवादी पार्टी, नेपालका प्रवक्ता मनिष सुमनले जानकारी