समाजवादी पार्टीद्वारा समर्थन फिर्ता/सरकारको दुई तिहाइ बहुमत गुम्यो
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आज सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै समाजवादी पार्टीका अध्यक्ष एवं ससदीय दलका नेता उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेका हुन् । पत्रकार