सकियो काउनडाउन, के निस्कियो परिणाम ?
काठमाडौं । नेकपाका अध्यक्ष एंवम प्रधानमन्त्री केपी शर्मा ओलीले गएको बुधवार एक टेलिभिजनमा अन्तरवार्ता दिदै भनेका थिए ‘अवको पाँच दिनभित्र नेकपाभित्र चलिरहेको अन्तरसंर्घषको अन्त्य भएको देख्नुहुनेछ ।’ उनले नेपाली जनतालाई अन्तरवार्तामार्फत यसरी आश्वस्थ पारेपछि सञ्चारमाध्यदेखि सर्वसाधरण समेत काउनडाउन शुरु गरेका