आर्थिक समृद्धिको यात्रा सफल पारौ : राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले देशको विकास एवं आर्थिक समृद्धिको यात्रालाई सफल तुल्याउन राजनीतिक दलहरू एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ । नेपालीहरूको महान् पर्व तिहार, नेपाल सम्वत् ११३९ तथा छठ पर्वको सुखद उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा आज अपराह्न आयोजित शुभकामना