म विभिन्न मुलुकमा भ्रमण गर्दा नेपाली कला शैलीको प्रयोग भएको पाएको छु : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा रहेका विभिन्न प्राज्ञिक थलोले बुद्धिजीवीलाई एकीकृत गरी राष्ट्रियता सम्बद्र्धनका लागि कला, साहित्य, संस्कृति अगाडि बढाउनुपर्ने बताउनुभएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान(नाफा)का पदाधिकारीलाई सिंहदरबारस्थित कार्यालयमा आज शपथ गराउँदै प्रतिष्ठानका प्रमुख