मेलम्ची खानेपानी आयोजनाको काम २७ वर्ष चिप्लेकिरा जस्तै हिँड्यो, अब त्यस्तो हुन्न : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजनाको काम तिव्र गतिमा भइरहेको बताएका छन् । बालकुमारी फोहोरपानी प्रशोधन केन्द्रको बिहीबार शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले मेलम्ची खानेपानी योजनाको काम चिल्लो सडकमा जापानी कार दौडिएजस्तो अगाढि बढिरहेको बताए । प्रधानमन्त्री ओले भने, ‘२७