नेकपा अध्यक्षद्वयबीच छलफल
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० भित्रको आन्तरिक विवाद मिलाउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज पनि छलफल भएको छ । झण्डै एक हप्ता पछि आपसी संवाद बढाएका उनीहरुका साथ आजको छलफलमा पनि वरिष्ठ नेता झलनाथ खनाल