काम चलाउ सभापतिको कार्यकारी भूमिकामा प्रश्न !
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्यकाल सकिएको ६ महिना बितिसकेको छ । उनी अहिले बिधानले दिएको अधिकार प्रयोग गर्दै एकवर्ष म्याद थप्दै कामचलाउ सभापतिको भुमिकामा छन् । नेपाली काँग्रेसको बिधानअनुसार आगामी फागुन भित्रमा जुनसुकै हालतमा महाधिवेशन सम्पन्न गर्नैपर्दछ