एमसीसी अनुमोदन गरेको भन्दै माओवादी केन्द्र महोत्तरीमा विद्रोहदेखि पार्टी छाड्नेसम्मको चेतावनी
महोत्तरी । नेकपा माओवादी केन्द्रसहित सत्ता गठबन्धनले एमसीसी प्रस्ताव पास गराएपछि माओवादी केन्द्र महोत्तरीमा तीव्र असन्तुष्टि देखिएको छ । एमसीसी पास गर्ने बहानामा ‘व्याख्यात्मक बिश्लेषण’ लाई अगाडि सारी अनुमोदन गर्नु राष्ट्र हितविपरीत भएको भन्दै माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले पार्टी