तीनै तहको निर्वाचन गर्न एमालेले दबाब दिन्छ : अध्यक्ष ओली
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले माघ ७ गतेभित्र तीनवटै निर्वाचन सम्पन्न गर्न सरकारलाई दबाब दिने बताउनुभएको छ । एमाले कनकाई नगरले यहाँ आज आयोजना गरेको प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले स्थानीय तह, प्रदेश र केन्द्रको