एससीसी सम्झौताबाट आउनेमध्ये ३० अर्ब एनजीओ आइएनजीओलाई बाँडिनेछ : झलनाथ खनाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमसीसी सम्झौताबाट आउनेमध्ये ३० अर्ब रुपैयाँ एनजीओ र आइएनजीओेलाई वितरण गर्ने उल्लेख रहेको दाबी गरेका छन् । कमलादीस्थित प्रज्ञा भवन परिसरमा शुक्रबार आयोजित एमसीसीविरुद्ध खबरदारी कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमसीसी