एमसीसी अनुमोदन कसरी गर्ने भन्ने टुंगो आजको कार्यव्यवस्था परामर्श समितिको बैठकले लगाउँछः कांग्रेस प्रवक्ता महत
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले सरकारलाई साथ दिने दलसँग मिलेर अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्ने बताएका छन् । एमसीसी सम्झौता संसदमा पेस भइसकेकाले पास वा फेल जे भए पनि गर्नुपर्ने अवस्था रहेको भन्दै उनले