कात्तिक अन्तिम वा मंसिरको पहिलो साता प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति घोषणाको तयारी
काठमाडौँ । सरकारले आउँदो कात्तिक मसान्त वा मंसिरको पहिलो सातासम्ममा एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुने गरी मिति घोषणा गर्ने तयारी गरेको छ । नेपालको संविधान जारीपछिको दोस्रो प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मिति घोषणाका लागि निर्वाचन आयोग