प्रतिनिधिसभाबाट दुई विधेयक स्वीकृत
काठमाडौँ । आज बसेको प्रतिनिधिसभाको बैठकले दुईवटा विधेयक स्वीकृत गरेको छ । सो बैठकले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक–२०७९’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक–२०७९’ लाई सर्वसम्मतले स्वीकृत गर्दै दफाबार छलफलका लागि समितिमा