करको दर हेरफेर भएकोमा एमाले सांसद योगेश भट्टराईको आपत्ति
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का सांसद योगेशकुमार भट्टराईले आगामी आर्थिक वर्षको बजेटमार्फत् विभिन्न सामानको भन्सार तथा करको दर हेरफेर भएको भन्दै आपत्ति जनाएका छन् । उनले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिमार्फत् करको दरमा तलमाथि गरिएको आरोप