प्रधानमन्त्री देउवाले आज संसदमा सम्बोधन गर्ने
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज संसदमा सम्बोधन गर्ने भएका छन् । रक्षामन्त्रीको समेत जिम्मेवारीमा रहेका देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र रक्षा मन्त्रालयसँग सम्बन्धित बजेटमाथि सांसदहररूले उठाएका प्रश्नको जवाफ दिने कार्यतालिका रहेको छ । सरकारले १५ जेठमा संसदमा बजेट