हवाई क्षेत्र सुरक्षित र व्यवस्थीत बनाउन कार्ययोजना बनाइने छ : मन्त्री किराँती
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले हवाई क्षेत्रलाई सुरक्षित र व्यवस्थीत बनाउन आवश्यक कार्ययोजना बनाइने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा मन्त्री किराँतीले हवाई सुरक्षाप्रति सरकार गम्भीर रहेको भन्दै हवाई क्षेत्रलाई सुरक्षित र व्यवस्थीत बनाउन आगामी दिनमा