पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन, यति, बुद्व, सौर्य, गुण एयरलाइन्सले गरे उडान
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिएको छ । आज आयोजित भव्य कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको औपचारिकरुपमा उद्घाटन गरेका हुन । आइतबार पोखरा विमानस्थलमा यति, बुद्व, सौर्य, गुण एयरलाइन्सले उडान गरेका छन्। नेपाल नागरिक उड्डयन