विवाह पञ्चमीमा भोलि मधेस प्रदेशमा सार्वजनिक विदा
काठमाडौँ । सीताराम विवाह पञ्चमीको अवसरमा भोलि मधेस प्रदेश सरकारले सार्वजनिक विदा दिने भएको छ । प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले विवाहको पञ्चमीको अवसरमा शुभकामना दिँदै सार्वजनिक विदाको जानकारी पनि दिएका हुन् । हरेक वर्ष झै यस वर्षपनि जनकपुरधाममा साताव्यापी विवाह पञ्चमी